find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निश्चल र रचनाको स्वरमा ‘एक्का बादशाह’ सार्वजनिक

गायक निश्चल नेपाल र गायिका रचना रिमालको स्वरमा ‘एक्का बादशाह’ बोलको गीत सार्वजनिक गरिएको छ । नविन कार्कीको संगीत रहेको गीतमा डीपी खनालको शब्द छ । रचनासँगै गायक निश्चलले गीतमा गज्जबको स्वर भरेका छन् । भिडियो :

रोमान्टिक यो गीतलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकल स्टेप अप एन्ड आट्र्स एकेडेमीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अनु शाह, म्याक्स नेपाल, उषा उप्रेति र रमेश विश्वकर्माले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha