find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘जारी’को ओपनिङ बम्पर : तस्बिरमा हेर्नुस् भव्य प्रिमियर

ओपनिङ आक्रमक गरिरहेको फिल्म ‘जारी’को बिहिबार राजधानीमा प्रिमियर शो गरिएको थियो । उपेन्द्र सुब्बा निर्देशित फिल्म हेर्न चलचित्र विकास वोर्ड अध्यक्ष भुवन केसीदेखि निर्देशक निश्चल बस्नेतसम्म उपस्थित थियो ।

प्रिमियर शोमा अभिनेता दयाहाङ राई पत्नी बेनुका राई, अभिनेत्रीहरु ऋचा शर्मा, बेनिशा हमाल, बर्षा सिवाकोट शोभा बढाएका थिए । यस्तै लेखक तथा अभिनेता खगेन्द्र लामिछाने लगायत थुप्रै फिल्मकर्मी जारीको प्रिमियर शोमा सहभागी थिए ।

रामबाबु गुरुङ निर्मित जारी मा दयासँगै मिरुना मगर, बिजय बराल, रोयदिप श्रेष्ठ, रेखा राई लगायत कलाकारहरुको अभिनय छ । फिल्मले प्रदर्शनको दुई दिनमै चार करोड २० लाख बढीको कलेक्सन गरेको छ ।

तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha