find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रेखा र पूजाको बोल्ड बोन्डिङ (६ तस्बिर)

नायिकाद्वाय रेखा थापा र पूजा शर्मा फिल्म ‘प्रसाद २’ को प्रिमियरमा बोल्ड बनेर पुगेका थिए । यी दुई दिदी बैनी पहिलो पटक एकसाथ फिल्म खेल्दैछन् । ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्मको यही बैशाखको अन्त्यतिरबाट सुटिङ सुरु हुँदैछ ।

रेखा फिल्मस्बाट बन्ने नयाँ फिल्ममा रेखा र पूजासँगै अर्की एक नायिकाको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा अर्की नायिकाको रुपमा आँचल शर्माको रहने चर्चा थियो । तर, निर्देशक देउजा र निर्मात्री थापाले कोहीलाई पनि फिल्ममा अफर नगरिएको सोमबार आयोजित ‘प्रसाद २’ को प्रिमियरमा बताए ।

जे होस्, रेखा र पूजा समेत फिल्मका लागि नायिकाको खोजी गरिरहेका छन् । रेखा र पूजासँग स्क्रिनमा देखिने अर्की नायिका को होलिन् त ? हाललाई चाहिं प्रिमियरमा देखिएको रेखा र पूजाको दोस्ती ६ तस्बिरमा हेर्नुस् :

तस्बिर : उद्धव रसाईली

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha