find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नीताको जन्मदिनमा रमेशको सरप्राइज ‘शुभकामना’ (भिडियो)

गीतकार जश्मिन श्रेष्ठले ‘शुभकामना’ बोलको गीत सार्वजनिक गरिएको छ । दिदी पूजा गुरुङलाई जन्मदिनको उपहार दिदै जश्मिनले यो गीत तयार पारेकी हुन् । बहिनीको तर्फबाट गीत नै उपहार पाएपछि दिदी पूजा गुरुङले खुशी व्यक्त गरिन् । भिडियो :

बिहिबार बेलुकी ललितपुरमा आयोजित कार्यक्रममा अर्जुन पोखरेलको संगीत, प्रताप दासको स्वरमा समावेश गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माले अभिनय गरेका छन् । भिडियोमा निर्देशक माइकल चन्दले नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् । तर, उनले भिडियोमा दिएको सरप्राइजलाई उपस्थित संचारकर्मी र अन्य मानिसहरुले रुचाएका थिए ।

नवराज उप्रेतिको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । यो गीतले जन्मदिनको अवसरमा कसैलाई शुभकामना दिदा देखिएको गीतको अभावलाई पूर्ती गर्ने विश्वास गीतकार जश्मिनको छ । नायिका नीता ढुंगानाले सधै भरी गुञ्जने गीतमा मोडलिङ गर्न पाउँदा खुशी लागेको बताइन् ।

यस्तै, संगीतकार अर्जुन पोखरेलले कुनै विदेशी गीतलाई विस्थापित गर्न भन्दा पनि आफ्नै भाषाको जन्मदिनको गीत स्थापित गर्न तयार पारेको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha