find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रेम जोडी सविन र अनुको रोमान्टिक गीत रिलिज

प्रेम जोडी सबिन श्रेष्ठ र अनु शाह फिचर्ड ‘तिमी टाढा’ बोलको भिडियो खेलेका छन् । रोमान्टिक गीतको भिडियोलाई सबिन स्वयमले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशकिय भिडियो हो । भिडियो :

लेखु सहयात्रीको शब्द तथा संगीत रहेको गीतमा सनिस श्रेष्ठले स्वर दिएका छन् । एरेन्ज, मिक्सिङ र मास्टरिङ विषम आचार्यको छ । भिडियोमा चिरायु शाक्यको छायांकन, वीरबहादुर थारुको सम्पादन र कलर, कविराज गहतराजको कोरियोग्राफी छ । भिडियोका कार्यकारी निर्माता रविन आचार्य हुन् ।

सविन श्रेष्ठ नयाँ फिल्मको तयारीमा छन् । सविन र अनुले हमेशा लगायत फिल्ममा अभिनय गरेका छन् । नयाँ फिल्ममा पनि सविनको जोडीको रुपमा अनु हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha