find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

समिक्षाको सुमधुर स्वरमा सुपरहिट गीत ‘आफ्नो आफ्नो दुःख’ सार्वजनिक

पशुपति शर्माको सुपरहिट गीत ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारीको स्वरमा आफ्नो आफ्नो दुःखको फिमेल भर्सन शुक्रबार सार्वजनिक गरिएको हो । गीत :

गीतमा समिक्षाको स्वर सुमधुर सुनिएको छ । गीतको भिडियोमा समिक्षा स्वयम् फिचर्ड छिन् । गीतको भावसँग उनको पनि भाव मिसिएको छ । गीतको शब्द तथा संगीत पशुपति शर्माकै हो । दुर्गा पौडेलको निर्देशन र छायाँकनमा बनेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

भिडियो सार्वजनिक भए लगत्तै आफ्नो आफ्नो दुःखको फिमेल भर्सनको चर्चा सुरु भएको छ । भिडियो हेर्ने र गीत सुन्नेले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha