find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘माइत’ आएकी माइली भन्छिन्, ‘फुर्सदिलो छु, फिल्म खेल्न समस्या छैन्’

अभिनेत्री विपना थापा बिहिबार राती भारतबाट नेपाल आएकी छन् । ‘तेश्रो स्पर्श म्युजिक भिडियो अवार्ड’मा सरिक हुन विपना माइती देश आएकी हुन् ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब फिल्ममा निरञ्तर रुपमा काम गर्ने बताइन् । ‘अब छोरा ठूलो भइसकेको छ । यसैले म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ’ माइली अभिनेत्रीले भनिन् । उसो त बिपना फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत् १७ वर्षपछि पर्दामा पुनरागमन गर्दैछिन् । फिल्मलाई अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष हहिरह अधिकारीले निर्माण गर्दैछन् ।

‘अन्य फिल्मबाट प्रस्ताव आइरहेको छ । सुहाउँदो भूमिका पाएँ भने अवश्य फिल्म गर्नेछु,’ उनले भनिन्, ‘ह्रस्वदीर्घ अगस्टदेखि सुटिङ हुँदैछ । अरु एक-दुईवटा फिल्मसँग कुरा भइराखेको छ । म्युजिक भिडियोबाट प्रस्ताव आयो भने त्यो पनि गर्छु ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha