find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नीताको निर्देशनमा गौरीको मल्लको ‘प्रतिक्षा’ (भिडियो)

अभिनेत्री नीता ढुंगाना अधिकारीको निर्देशनमा भिडियो बनेको छ । ‘प्रतिक्षा’ गीतको भिडियोमा अभिनेत्री गौरी मल्लले जीवन्त अभिनय गरेकी छन् । हराएका श्रीमानको प्रतिक्षामा रहेकी श्रीमतीको वास्तविक कथामा भिडियो बनेको हो । भिडियो :

कर्ण दासको शब्द तथा संगीत रहेको गीतमा सुचित्रा श्रेष्ठको शब्द रचना छ । भिडियोको लेखन तथा निर्माण पनि रचनाकार थापाकै हो । एरेञ्ज महाराज थापाले गरेका हुन् । संजय लामाको छायाँकन रहेको भिडियोलाई मल्ल श्रेष्ठले सम्पादन गरेका हुन् ।

भिडियोमा गौरी मल्लसँगै सुरेश शिल्पकार, गजित विष्ट, गोपालकाजी कायस्थ, सृष्टि भूजेल, दिव्यपा कार्की, उषा ढंगोल, बिना ढंगोल लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha