find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘फनफनी’मा मा आर्यन अधिकारी अनुबन्धित

फिल्म फनफनी निर्माण हुने भएको छ । लक्ष्मण सुनारले निर्देशन गर्ने फिल्मलाई हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले मिलेर निर्माण गर्दैछन् । निर्देशक सुनारले बुलाकी बाट फिल्म निर्देशन सुरु गरेका हुन् ।

कमेडी तथा पारिवारिक कथामा आधारित फिल्म ‘फनफनी’मा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन् । निर्मण टिम र आर्यन बिच हालसालै सम्झौता भएको हो । अन्य कलाकार छनोटको चरणमा छन् । आर्यन अभिनित फिल्म ‘लाखे’ पछिल्लो पटक प्रदर्शनमा आएको थियो । ‘फनफनी’ को छायाँकन तिहारपछी फ्लोरमा जानेछ ।

फिल्मको सबै कलाकार र प्राविधिक पक्का गरेर निर्माण समुह सुटिङमा जाँदैछ । ‘फनफनी’को छायांकन नेपाल, भारत र अस्ट्रेलियामा गरिने तयारी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha