find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रेखा र पूजाले गरिदिए ज्ञानेन्द्रको ‘वर्थडे सेलिव्रेट’

निर्देशक ज्ञानेन्द्र देउजाको आज (जेठ २२ गते) जन्मदिन हो । निर्देशक देउजालाई अभिनेत्रीद्वाय रेखा थापा र पूजा शर्माले केक काटेर वर्थडे सेलिव्रेट गरिदिएका छन् ।

निर्माता छविराज ओझो प्रमुख रहेको एफडी कम्पनीमा रेखा र पूजाले निर्देशक देउजाको वर्थडे केक काटिदिएका हुन् । रेखा फिल्मस् बाट नयाँ फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । फिल्ममा रेखा र पूजा पक्का भएपनि अर्की एक जना नायिका तय हुंन बाँकी छ ।

ज्ञानेन्द्र देउजा र रेखा थापाले आधा दर्जन जति फिल्ममा सफल सहकार्य गरेका छन् । पूजासँग भने ज्ञानेन्द्र र रेखाको पहिलो पटक सहकार्य हुँदैछ । उसो त निर्देशक देउजा छविराज ओझाको नयाँ फिल्म जेल ब्रेकर निर्देशन गर्दैछन् ।

यद्पी निर्देशक देउजा आफ्नो टिमसँग रेखा फिल्मस्बाट बन्ने फिल्मको प्रि-प्रोडक्सनको अन्तिम चरणमा छ । फिल्मको छायाँकन सम्भवतः असारदेखि सुरु हुनेछ । फिल्मको लागि अर्की नायिका र प्रदर्शन मिती पर्खाइको विषय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha