find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बुद्धि र मुकुनले भकुण्डेबेसीका विद्यार्थीसँग कक्षा लिने

कलाकारद्वाय बुद्धि तामाङ र मुकुन भुसालले काभ्रेको भकुण्डेबेसी पुगेर विद्यार्थीसँग भलाकुसारी गर्ने भएका छन् । आउँदो शनिवार नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा यी दुई अभिनेता त्यहाँका विद्यार्थीमाझ प्रस्तुत हुने भएका हुन् ।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ त्यहाँ ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा बुद्धि र मुकुनले चलाउने भएका हुन् । आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार दुई अभिनेताले विद्यार्थीहरुसँग केही समय अन्तक्रिया गर्नेछन् । फिल्मलाई लिएर विद्यार्थीको नजर कस्तो छ ? अभिनेताद्धयले बुझ्ने प्रयास गर्नेछन् ।

शनिवार लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत त्यहाँ हुँदैछ । ‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी हुँदैछन् । आयोजकले बिहीवार महोत्सवका जुरी घोषणा गर्ने तयारी गरेको छ । महोत्सवमा ‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’सँगै तामाङ र गुरुङ फिल्महरू प्रदर्शन गरिनेछ । साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुने जानकारी दिइएको छ ।

काठमाडौंबाट दुई दर्जन बढी फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुग्नेछन् । चलचित्र विकास बोर्डसँगको सहकार्यमा यो महोत्सव हुन लागेको हो । महोत्सवको पहिलो संस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो ।

स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु लगायतको उद्धेश्य राखेर महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha