find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कोमल, कुलेन्द्र र पशुपति दोहोरी आइकनका जज्

नेपाली मौलिक लोक दोहोरी गीतको संरक्षण र प्रबर्द्धन, अग्रजलाई सम्मान अनि नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित प्रतिभाको खोजी गर्ने उद्देश्यले एजे इन्टरटेनमेन्टले टेलिभिजन रियालिटी शो ‘दोहोरी आईकन’ आयोजना गर्ने भएको छ ।

आयोजकले शनिबार साँझ राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त शोको बारेमा जानकारी दिएको हो । आयोजकका अनुसार एजे इन्टरटेनमेन्ट र यो हो टेलिभिजनको संयुक्त प्रस्तुतिमा शो आयोजना हुन लागेको हो । ‘दोहोरी आईकन’ यो हो टिभीबाट केही महिनापछि सुरु हुने कुरा आयोजक पक्षले बताएको छ । ‘दोहोरी आईकन’ मा बिशेष त मौलिकतालाई जोड दिईनुका साथै केही सातापछि डिजिटल तथा अनलाईन मार्फत अडिशन सुरु गरिने आयोजकको भनाई छ ।

‘दोहोरी आईकन’मा कोमल ओली, पशुपती शर्मा, कुलेन्द्र बिश्वकर्मा निर्णायकको रुपमा रहनेछन् । होस्टको रुपमा पिएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् । ‘दोहोरी आईकन’ मा प्रथम पुरस्कार स्वरुप २५ लाख रुपैया निर्धारण गरिएको र विश्व भ्रमणको समेत व्यवस्था छ ।

अजय पोखरेलको अध्यक्षता भएको पत्रकार सम्मेलनमा वरिष्ठ लोक गायिका कोमल ओली, समाजसेवी रमेश बाबु श्रेष्ठ, गायक पशुपती शर्मा, गायक कुलेन्द्र बिश्वकर्मा, गायक कृष्ण रेउले, गायक दिपक खड्का लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha