find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘परदेशी २’ प्रति आशावादी केकी (६ बोल्ड तस्बिर)

अभिनेत्री केकी अधिकारी अभिनित फिल्म ‘परदेशी २’ यही शुक्रबार, असोज २६ गतेबाट प्रदर्शनमा आउँदैछ । नारायण रायमाझी निर्देशित फिल्मको मल्टिप्लेक्समा अग्रिम टिकट बुकिङ समेत खुला गरिएको छ ।

जय हो पश्चात् ‘परदेशी २’ मार्फत केकी दर्शकमाझ आउन लागेकी हुन् । फिल्ममा उनले जिम्मेवार प्रेमिकाको भूमिका निभाएकी छन् । गलबन्दी गायक प्रकाश सपुतको डेव्यु फिल्ममा केकीसँगै नायिका बर्षा सिवाकोटीको पनि मुख्य भूमिका छ । साथमा दीलिप रायमाझी र प्रशान्त तामाङ पनि विशेष भूमिकामा छन् ।

फिल्म ‘परदेशी २’ लाई लिएर केकी उत्साहित र आशावादी दुबै छिन् । निर्देशक रायमाझीका यस अगाडीका फिल्महरु गोर्खा पल्टन र परदेशी रुचाएका दर्शकले यो फिल्मलाई पनि रुचाउने उनको आशा छ ।

फिल्म कस्तो बनेको छ ? व्यापार कस्तो गर्छ ? त्यो असोज २६ गतेसम्म प्रतिक्षा गरौं । तर अहिलेलाई भने नायिका केकी अधिकारीको रमाइलो छ का उद्धव रसाइलीले खिचेको ६ बोल्ड तस्बिरहरु हेरौं :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha