find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जन्मदिनमा रेखा शाहले ल्याइन् ‘बाँध न मलाई’ (भिडियो)

गायिका रेखा शाहले आफ्नो जन्मदिनमा नयाँ गीत ल्याएकी छन् । ‘बाँध न मलाई’ बोलको गीतमा रेखालाई स्वरमा रवि शर्माले साथ दिएका छन् । गीत :

गीतमा पुष्कर खत्रीको शब्द र एरेञ्ज छ । संगीत खत्रीले नै सृजना गरेका छन् । रुपेश थापाको निर्देशन र छायाँकन रहेको भिडियोमा रेखा र रवि स्वयंम फिचर्ड छन् । ‘सिमसिमे पानीमा’कीकी गायिका शाह पछिल्लो समय गीत, संगीत, कन्सर्ट र अध्यायनमा व्यस्त छिन् ।

बुधबार परेको आफ्नो जन्मदिन रेखाले नायिकाद्वाय श्वेता खड्का, नन्दिता केसी, कोरियोग्राफर तथा निर्देशक रेनशा राई, रचनाकार भूपेन्द्र खड्का, होस्ट सुशिल नेपाल लगायत आफ्नो भिडियोको युनिटसँग सेलिब्रेट गरिन् । रेखालाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha