find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तेस्रो स्टार म्युजिक भिडियो अवार्डको मनोनयन सार्वजनिक

स्टार म्युजिक भिडियो अवार्डको तेस्रो संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । गत शनिबार काठमाडौंको जमलस्थित यल्लो पागोडा होटलमा आयोजीत समारोहमा जम्मा ४८ बिधाको अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरियो ।

कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद प्रमुख अतिथिको रुपमा उपस्थित थिए । साथै चलचित्र बिकाश बोर्डका अध्यक्ष अभिनेता भूवन केसी, गायिका देविका बन्दना, कलाकार किरण केसी, दिपाश्री निरौला, म्युजिक भिडियो कलाकार संघकी अध्यक्ष सम्झना बुढाथोकी, कलाकार पल्पसा डंगोल, प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, संगीतकर्मी तिलक सिंह पेला, सुवास रेग्मी, गीतकार एक नारायण भण्डारी, कोरियोग्राफर कबिराज गहतराज लगायतका अतिथिहरुको बाक्लो उपस्थिती थियो ।

कार्यक्रममा प्रमुख अतिथि साउदले अवार्ड आयोजकलाई शुभकामना दिए । उनले अवार्डले कलाकारहरुलाई थप उर्जा मिल्ने भन्दै उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई बधाई तथा अवार्ड जित्नका लागी शुभकामना दिएका थिए । साथै बिशिष्ट अतिथि भूवन केसीले आफूले रेडियो नेपालमा गीत गाउँदाको समयको स्मरण गर्दै अवार्डको उत्कृष्ट पाँचमा पर्नुपनि आफैमा बिजेता सरह भएको भन्दै सम्पुणर्लाई बधाई दिए ।

आयोजक संस्था ग्रेट नटराज फिल्मस्का अध्यक्ष अशोक विश्वकर्माले अवार्डको दुईवटा संस्करण भब्य रुपमा सम्पन्न भएको र यसपटकको तेस्रो संस्करण पनि भब्य र सब्य हुने जानकारी गराए । साथै उनले अवार्ड समारोहको मिति केहि समय पछि तोकिने जानकारी दिए । अवार्डका संयोजक मदन गजमेर र प्रशान्त आग्रीले नेपाली संगीतक्षेत्रमा भइरहेका अन्य अवार्ड भन्दा यसअवार्डको गरिमा बढ्ने काम गरिरहेको र कलाकर्मीहरुको मनमा बस्ने अवार्ड हुन पाएकोमा खुसी ब्यक्त गरे ।

अवार्डको यस तेस्रो संस्करणको जुरीमा गीतकार एक नारायण भण्डारी, गायक तथा संगीतकार तिलक सिंह पेला, निर्देशक बाबुराजा केसी (उज्जवल) र कोरियोग्राफर कबिराज गहतराज रहेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha