find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

फागु पूर्णीममा रंगिए सेलिब्रेटी (फोटो एल्बम)

नेपाली फिल्मकर्मी यस वर्षको फागु पूर्णीमा हर्षोल्लासका साथ मनाएका छन् । अभिनेत्री करिश्मा मानन्धरले भने सासु आमाको जुठो परेका कारण होलि कार्यक्रम आयोजना गरिनन् र खेलिनन् ।


अभिनेता बिराज भट्टले आफ्नै निवासमा परिवारसँग होली मनाए । ‘१२ गाउँ ‘बनाउँदै गरेका बिराजका छोरा समिर भट्ट बलिदानमा अनुबन्धित भएका छन् । सोही फिल्मका निर्माता सन्तोषको टिमसँग होलि खेल्यो ।


यस्तै अभिनेत्री पूजा शर्माले प्रेमी युद्ध बानियाँ र आफ्ना फिल्मका युनिटसँग झम्सिखेलस्थित ट्याग रेष्टुरेन्टमा होलि मनाइन् ।

हालसालै बिबाह गरेकी अभिनेत्री नन्दिता केसीले पनि अमेरिकामा श्रीमान र परिवारसँग पहिलो पटक होली खेलिन् ।

सफलताका साथ चलिरहेको फिल्म ‘महाजात्रा’ युनिटले सयौं दर्शकको बिचमा होलि खेल्यो । निर्देशक प्रदीप भट्टराई अभिनेता बिपिन कार्की सहितको टिमले राजधानीका विभिन्न स्थानमा होलि कार्यक्रम मनायो ।


अभिनेत्री केकी अधिकारीले ‘बोक्सीको घर’को अफिसियल पोस्टर रिलिज गर्दै श्रीमान र फिल्म युनिटसँग फागु मनाइन् । उनको फिल्म बैशाख १४ गते रिलिज हुँदैछ ।

रमित ढुंगानाले पनि आफ्नो परिवारसँग होलि मनाएका छन् । उनी फिल्म डेव्यु निर्देशकिय फिल्म ‘नमेटिएको घाउ’को छायाँकनको तयारीमा छन् । अन्य सेलिब्रेटीहरुले होलि खेलेका पलहरु आफ्ना सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha