find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बैशाख ५ गते एलिना र विष्णुको विवाह हुने

गायिका एलिना चौहानले आगामी बर्षको वैशाख ५ बिबाह गर्ने भएकी छन् । प्रेमी विष्णु सापकोटासँग एलिनाले गृह नगर झापाबाट विवाह गर्ने भएकी हुन् ।


‘दुई परिवारको सहमतीमा हामी बिबाह गर्न तपार भएको हौं । बिहे सरल तरिकाले गर्ने योजना छ ।’ एलिना भन्छिन्, ‘हामी प्रेम सम्बन्ध रहेपनि बिबाह चाहिं मागी नै हो । अब बिबाह र साँगीतिक जीवनलाई मिलाएर अगाडी बढाउँछु ।’ अष्ट्रेलियामा व्यावसाय गर्दै आएका विष्णु सापकोटा बागलुङ निवासी हुन् । उनी गीतकार समेत हुन् । केही साता अगाडी नेपाल आएका बिष्णु यतिबेला बिबाहको तयारीमा जुटेका छन् ।

छोटो समयमा एलिनाले साँगीतिक क्षेत्रमा सफलता पाइरहेकी छिन् । कभर गीत गाएर चर्चामा आएकी एलिनाले पछिल्लो समय स्वर दिएका दर्जन बढी गीतहरु हिट छन् । एलिना र बिष्णुलाई बैबाहिक जीवनको अग्रिम शुभकामना ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha