find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘डिग्री माइला’को भव्य प्रिमियर शो (फोटो एल्बम)

बिहिबार ‘डिग्री माइला’को प्रिमियर शो आयोजना गरियो । जहाँ फिल्म युनिटदेखि अन्य फिल्म स्टारको उपस्थितिले प्रिमियर शो भव्य बन्न पुगेको थियो ।


‘डिग्री माइला’जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा प्रिमियरको मुख्य आकर्षण बने । अभिनेत्री प्रियंका कार्की र श्रीमान आयुष्मान जोशी पनि प्रिमियरमा पुगेका थिए । यस्तै निर्देशक दिपाश्री निरौला, अभिनेत्री मिरुना मगर लगायत थुप्रै कलाकार्मीले ‘डिग्री माइला’ हेरेर प्रशंसित प्रतिक्रिया दिए ।


रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘डिग्री माइला’ नेपाली नयाँ वर्ष ०८१ को अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आइरहेको छ । प्रदर्शनपुर्व ‘डिग्राी माइला’को भव्य प्रिमियरको झलक यी तस्बिरहरुमा हेर्नुस् :

तस्बिर : विवेक गजमेर

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha