find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रेयर र नीतिको ‘खजुरे ब्रो’ को टिजर कस्तो छ ?

फिल्म ‘खजुरे ब्रो’को टिजर रिलिज गरिएको छ । कलाकार रेयर राईको शिर्ष भूमिका रहेको फिल्ममा नीति शाह र महेश त्रिपाठीको पनि मुख्य भूमिका छ । टिजर :

फिल्मलाई ‘षडङ’ निर्देशक सुरज सुनुवारले निर्देशन गरेका हुन् । टिजरमा मित्रता, अहंकार, रोमान्स र संघर्षको कथावस्तु समेटिएको छ । धरान आसपासमा डुलिहिंड्ने ‘खजुरे ब्रो’ पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ । युट्युबमा उनी कस्ता थिए भनेर देखाउने भिडियो देख्न सकिन्छ ।


फिल्ममा रेयर, नीति र महेश सँगै कलाकारहरु प्रकाश भुजेल, विपिना थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बू, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ । अभिनेता मानन्धर तथा निर्देशक सुनुवारको संयुक्त निर्माण रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha