find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘फर्की फर्की’पोस्टर : अनमोल र जसिता देखिए रोमान्टिक

फिल्म ’फर्की फर्की’ को नयाँ पोस्टर रिलिज गरिएको छ । नेपाली नयाँ वर्ष ०८१ को अवसर पारेर फिल्मका मुख्य नायक अनमोल केसी र नायिका जसिता गुरुङ फिचर्ड पोस्टर सोमबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अनमोल र जसितालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । उनीहरु पानीमा भिजेका छन् । अनमोलको जन्मदिन पश्चात् फर्की फर्की यो दोश्रो पटक पोस्टर रिलिज गरिएको हो । फिल्मको यो बिहीबार ट्रेलर रिलिज गरिने निर्माता रोहित अकिकारीको भनाई छ ।

रोहित अधिकारी फिल्मसको प्रस्तुति र ओएसआर डिजिटलसँगको सहकार्यमा निर्माण भएको ’फर्की फर्की’ लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । अनमोल र जसितासँगै फिल्ममा रवि काफ्ले र समृद्दि अर्यालको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha