find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सागर लम्साल र कुसुम शर्माको ‘अधुरो कथा’ सार्वजनिक

स्टार इन्टरटेनमेन्टको प्रस्तुतीमा किशोर तिम्सिनाले निर्माण गरेको म्युजकिल ड्रामा ककअधुरो कथा’ सार्वजनकि गरएिको छ । गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको सङ्गीत रहेको छ । स्वरमा डा.त्रशिला गुरुङले पनि साथ दिएकी छन् । भिडियो :

यस म्युजिकल ड्रामाको पटकथा लेखन र निर्देशन गम्भिर बिस्टले गरेका छन् । कथा गायक तिम्सीनाले नै लेखेका छन् । म्युजिकल ड्रामामा एकतर्फी प्रेममा रहेकी युवतीको कथा प्रस्तुत गरिएको छ । यसमा सागर लम्साल र कुसुम शर्माको प्रमुख अभिनय रहेको छ । उनीहरूसँगै गणेश बहादुर विष्ट, ज्ञानी देवी विष्ट, सम्झना पोखरेल, प्रभात ओझा, पुनम बस्नेत, अनिशा, खड्की, एलेन घिमिरे, दिनेश राउत, निर्मल जङ्ग कठायत, शर्मिला महत, सञ्जना माझी र रेणु न्यौपानेको पनि अभनिय रहेको छ ।


यसमा छायाङ्कन सम्पादन र कलर ग्रेडिङ पवन सुस्लिङको रहेको छ भने सहायक निर्देशक सुरेन्द्र बसेल हुन् । एरेन्ज र ब्याकग्राउन्ड म्युजिक बिशम आचार्यको, मिक्सिङ तथा मास्टरिङ साजन शाहको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha