find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आठ वर्षपछि प्रदीप र सुदर्शनबिच सहकार्य पक्का

निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबिच नयाँ फिल्ममा सहकार्य हुने भएको छ । आठ वर्ष अगाडी सुदर्शन र प्रदीपले फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए । उक्त फिल्म पश्चात् प्रदीपको फिल्मी उचाई बढेको थियो ।


‘फोटो खिच्ने र ब्रेकफास्ट गर्ने क्रममा भएका भलाकुसारी र ८ वर्ष ग्यापको कुराकानी मिठो थियो’, मंगलबार निर्देशक थापाले प्रदीपसँगको तस्बिर गर्दै सामाजिक सञ्जालमा लेखेका छन् । आठ वर्ष अगाडी निर्माण भएको सफल साँगीतिक लभ स्टोरी फिल्म प्रेम गीत पश्चात् प्रदीप र सुदर्शनबिच फिल्ममा सहकार्य हुन सकेको थिएन ।

‘रावायण’ पश्चात् प्रदीपसँग सम्झौता भएको फिल्म यही वर्ष छायाँकन गरिने निर्देशक थापाले बताए । आठ वर्षपछि सहकार्य गर्न लागेका सुदर्शन र प्रदीपको प्रोजेक्ट कस्तो होला त ? प्रतिक्षा गरौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha