find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हरिहरको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को नयाँ अवतार सार्वजनिक

अभिनेता हरिहर अधिकारीको जन्मदिनमा फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ झलक सार्वजनिक गरिएको छ । पोस्टरमा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ ।


पहिलो पोस्छरमा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन् । अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा हरिहर र नीताको मुख्य भूमिका छ ।


यसअघि निर्माणपक्षले कलाकार ब्रमानन्दमको मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो । प्रेमकथा रहेको यो फिल्मको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा हुनेछ । चन्द्र पन्त निर्देशित फिल्मलाई कविरलाल छायांकन गरेका छन् ।

अभिनेत्री विपना थापा यसै फिल्म मार्फत अभिनयमा कमब्याक भएकी छन् । साथमा मोडल गरिमा शर्मा लगायत अन्य दक्षिण भारतीय कलाकारहरुको समेत अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha