find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भुवनले लगाएको भाद गाउँले टोपी जियाको शिरमा ढल्कियो

तपाईंले सुपरहिट नेपाली फिल्म ‘नेपाली बाबु’ हेर्नु भएको छ । यदि उक्त फिल्म हेर्नु भएको छ भने त्यसमा समावेश सुपरहिट गीत ‘म हुँ नेपाली बाबु’ याद गर्नु भएको छ होला । अझ भादगाउँले टोपी लगाएर अभिनेता भुवन कसी नाँचेको त आँखैमा झल्झली हुनुपर्दछ ।


भुवनले पन्ध्र वर्षअघि ‘नेपाली बाबु’ फिल्ममा लगाएर नाचेको उक्त भाद गाउँले टोपी अहिलेसम्म सुरक्षित छ भन्दा पत्यार नलाग्ला । तर उक्त टोपी सुरक्षित रहेको भुवनकी प्रेमिका जिया केसीले खुलाएकी छन् । फिल्ममा भुवनले लगाएको उक्त टोपी लगाउँदै जियाले टोपी दिवसको दिनमा फेसबुकमा फोटो हालेकी थिइन् । नेपाली बाबु हेर्नेहरु चाहिं जियाले फेसबुकमा पोस्ट गरेको उक्त टोपी सोही फिल्मको रहेको दाबी गर्छन् । अब होइन भनेर चाहिं भुवन र जिया नै जानुन् । गीत हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha