कमल के. क्षेत्रीले ल्याए ‘कहाँ पाइन्छ र’ (भिडियो)

गायक कमल के क्षेत्रीले आफ्नो नयाँ गीत ल्याएका छन् । बिहिबार, जेठ १७ गते आफ्नो जन्मदिनको अवसर पार्दै कमलले कहाँ पाइन्छ र बोलको गीत सार्वजनिक गरेका हुन् । भिडियो :

विभोर पोखरेल निर्देशित भिडियोमा मोडल अकेशा विष्ट र कमल आफैं प्रस्तुत छन् । भिडियोका छायाँकन कलकत्ताको वेष्ट बंगालमा गरिएको छ । अनिल के मानन्धरको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।

कमलले गाएका नाच न, आइ लभ यू, तिम्रै मायाले, कोदोकोला जस्ता गीतहरु हिट छन् । कहाँ पाइन्छ र ले बजारमा कस्तो छाप छोड्ला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha