प्रियंका बोल्ड ब्युटिफूल केकी (फोटो फिचर)

जापानमा फिल्म ‘कोहलरपुर एक्सप्रेश’को शो सम्पन्न भएको छ । शनिबार सम्पन्न शोमा फिल्मकी नायिका तथा निर्मात्री केकी अधिकारी र नायिका प्रियंका कार्की उपस्थित थिए ।


‘कोलहपुर एक्सप्रेस’को जापानको शोमा केकी र प्रियंका आकर्षक पहिरनमा उपस्थित थिए । रातो गाउनमा प्रियंका निकै बोल्ड देखिएकी थिइन् भने निलो लगं गाउनमा केकी निलो लगं ब्युटिफूल देखिएकी थिइन् ।

बोल्ड प्रियंका र ब्युटिफूल केकीका केही तस्बिरहरु हेर्नुस् :

डिजाइनर प्रियंका : युवी थापा
केकी : स्वर्णिम राई 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha