जीवनको ‘हजार गल्ती’लाई संचिताले माफी दिइन्

गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत बजारमा आएको छ । ‘तिम्रा हजार गल्तीलाई माफ गरें’ बोलको गीतको भिडियामा अभिनेत्री संचिता लुईंटेल फिचरिंग छिन् । मोडल जीवन भट्टराईले उनको पतीको भूमिकामा छन् भने गीत पाक्षीले छोरीको भूमिका निभाएकी छन् । भिडियो :

विजय गुरुंगको शब्द रहेको गीतमा संगीत विनोद पाक्षीको छ । भिडियोलाई निशान कस्यापले निर्देशन गरेका हुन् भने सम्पादन विकास ढकालको छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा एक श्रीमान र श्रीमतीको प्रेम र खुसी देख्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha