नीति शाहलाई फिल्म खेल्न केले रोक्यो ? (भिडियो)

मिस नेपाल ईन्टनेशनल ०१७ नहुँदै थुप्रै निर्माता तथा निर्देशकको नजरमा परेकी सुन्दरी हुन् नीति शाह । तरपनि निर्माता तथा निर्देशकले आफ्नो फिल्ममा अनुबन्धित गराउन सकेका छैनन् । फिल्म खेल्न नीतिलाई केले छेकिरहेको छ त ? यो भिडियो हेर्नुस् :

पढाइका कारण आफुले फिल्म खेल्न नसकिरहेको नीतिाको भनाई छ । यद्पी राम्रो स्क्रिप्ट आएको खण्डमा फिल्म खेल्ने सक्ने उनी बताउँछिन् । ‘अहिले मेरो पढाइ नै प्राइरेटीमा हो । राम्रो तर फिल्मको लागि मैंले पनि सोचेकै छैन’, उनी भन्छिन् ।

नीतिलाई अनमोल केसीले खेलेका फिल्मको लागि समेत अफर गरिएको थियो । तर उक्त अफरलाई स्विकार गरिनन् । निकै फ्यान फलोअर्स भएकी नीति कहिले होलिन् त फिल्म खेल्न राजी ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha