‘धडक’ ट्रेलरमा यस्तो देखिइन स्व.श्रीदेवीकी छोरी

स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी कपूरले अभिनय गरेको पहिलो फिल्म धडकको ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा अभिनेता साहिद कपुरका सौतेनी भाई इशान खट्टर जाहन्वीको अपोजिटमा प्रस्तुत भएका छन् । ट्रेलरमा जाहन्वी र इशान लभ, रोमान्स, एक्सन र प्रेमको वदलाभाव देखिन्छ । ट्रेलर :

करण जोहर, हिरू यश जोहर र अपूर्व मेहताले निर्माण गरेको धडक लाई शशांक खेतानले निर्देशन गरेका हुन् । फिल्ममा जाहन्वी र इशानका अलावा आदित्य कुमार, खराज मुखर्जी र आशुतोष राणाको पनि मुख्य भूमिका छ । फिल्म २० जुलाईमा रिलिज हुँदैछ ।

‘धडक’ मराठी फिल्म ‘साइरात’को रिमेक हो । स्व.श्रीदेवीकी छोरीको डेव्यु फिल्म रहेका कारण धडक चर्चामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha