निशा र पार्वतीसँग शंकरले काटे जन्मदिनको केक

 

लोक दोहोरीका चर्चित मोडल तथा कोरियोग्राफर शंकर विसीले अमेरिकामा आफ्नो जन्मदिन मनाएका छन् । शंकरको जन्मदिनमा श्रीमती निशा सुनार, मोडल पार्वती राई, गायक विमल डाँगी लगाउत उपस्थित छन् ।

निशा लामो समयदेखि अमेरिकामै छिन् । निशालाई भेट्न शंकर बेला बेलामा त्यहाँ गैरहने गर्दछन् । पार्वती पनि केही वर्षदेखि उतै छिन् । केही साता अगाडी अमेरिका गएका शंकर यतिबेला भने डान्स क्लास पनि लिइरहेको बताउँछन् ।

‘हिपप डान्स सिक्दैछु’, वर्थ डे म्यानले सुनाए, ‘डान्समा अलिक अपग्रेड गरौं भनेर सिक्न थालेको । यहाँ सिकेर नेपाल आएर काम गर्छु छ ।’ शंकरले नेपाली लोक क्षेत्रका सर्वाधिक भिडियोमा मोडलिंग र निर्देशन गरेका छन् ।

तर उनी केही समय अगाडी सञ्चारकर्मीसँग विवादमा तानिएका थिए । जातिय आधारमा गालीगलौज गरेपछि उनले चित्त दुखाएका थिए । भिडियो हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha