निश्चल, दिपक र दिपासँग स्वस्तिमाको २२ औं जन्मदिन

नायिका स्वस्तिमा खड्काले आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । असार २० गते परेको जन्मदिनमा पति निश्चल बस्नेत र ‘छक्का पञ्जा २’ टिमसँग स्वस्तिमाले आफ्नो जन्मदिन मनाइन् । नयाँ बानेश्वरको रेडियो अडियोमा मनाइएको जन्मदिनमा निश्चल सहित दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, संजोग कोइराला लगायत उपस्थित थिए । सिमित सर्कलमाझ मनाइएको स्वस्तिमाको जन्मदिनका केही तस्बिरहरु : कुशल घतानी


प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha