हेर्नुस् आशिरमान र आनाको ‘ग्याङस्टर ब्लुज’ प्रोमो

फिल्म ‘ग्याङस्टर ब्लुज’ को प्रोमो रिलिज गरिएको छ । हेमराज विसी निर्देशित फिल्मको प्रोमो एक्सन, रोमान्स र कमेडीले पूर्ण छ । फिल्मका मुख्य दुई पात्रहरु नव नायक आशिरमान देशराज जोशी र नायिका आन शर्मा हावी छन् । प्रोमो हेर्नुस् :

यस्तै संयम पुरी, रोजिशा शाही ठकुरी, प्रमोद अग्रहरी, नरेश पौडल लगायत अन्य कलाकारहरु प्रोमोमा प्रस्तुत छन् । सरोज न्यौपाने निर्मित फिल्म ग्याङस्टर ब्लुज भदौ २ गतेदेखि अल नेपाल रिलिज हुनेछ । प्रोमो रिलिज भएसँगै फिल्मप्रति थप उत्साह बढेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha