‘ए सोल्टिनी’ शिर्ष गीतमा गंगाको प्रेममा सविन

असार १५ गते सोलो रिलिज हुने फिल्म ‘ए सोल्टिनी’को शिर्ष गीत रिलिज भएको छ । निर्देशक निमा लामाको शब्द/संगीत रहेको गीतमा सविन  श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगर प्रस्तुत छन् । गीतमा कोरियोग्राफी अभि लामाले भरेका छन् ।

https://youtu.be/_SN8oEPJDOY

जिम्बा फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा  सबिन श्रेष्ठ,अर्जुन गुरुङ, जयनन्द लामा,ज्ञानबहादुर जिम्वा,गंगा रानामगर, मन्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । पूर्णि तामाङको प्रस्तुति रहेको फिल्मलाई दिलकुमार घलान तामाङले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha