‘साली कस्को भेनाको’ प्रोमोमा के छ ? (भिडियो)

भदौ २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘साली कस्को भेनाको’ प्रोमो सार्वजनिक गरिएको छ । तीन मिनेट लामो प्रोमोमा कमेडी रस र द्धिअर्थी लाग्ने संवाद प्रयोग गरिएका छन् । प्रोमो यस्तो बनेको छ :

‘साली कस्को भेनाको’ मा विल्सन विक्रम राई, मरिस्का पोखरेल, बुद्धि तामांग, रजनी गुरुगं, सुस्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायत कलाकारहरुको अभिननय रहेको छ । भद्र भुजेलको निर्देशन रहेको फिल्ममा प्रसाद श्रेष्ठ र सुरज शाही ठकुरी र मिन घलानको संगीत रहेको छ ।

‘साली कस्को भेनाको’ कथा पुष्प आचार्यले लेखेका हुन् । निर्माताको रुपमा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारी रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha