लिम्बु पहिरणमा यति राम्री श्वेता

नायिका तथा निर्मात्री श्वेता खड्काको नयाँ स्वरुप सार्वजनिक भएको छ । सार्वजनिक नयाँ तस्विरमा श्वेता हालसम्मकै भिन्न अवतारमा प्रस्तुतमा भएकी छिन् । लिम्बु पहिरणमा श्वेता निकै राम्री देखिएकी छिन् ।

श्वेताको यो लिम्बुनी स्वरुप फिल्मको लागि भने होइन् । बुम रेमिटको लागि श्वेताले यस्तो फोटोसुट गराएकी हुन् । बुम रेमिटकी श्वेता ब्रान्ड एम्बेसडर हुन् । सिन्धुपाल्चोकको माझी बस्ती निर्माण गर्दै गरेकी श्वेताले कान्छी बनाउँदैछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha