प्रियंका कार्की इन्गेजमेन्टपछि झनै बोल्ड !

प्रेमी आयुष्मान देशराज जोशीसँग टिकाटालो गरेको भोलिपल्टै नायिका प्रियंका कार्की अमेरिका उडेकी थिइन् । एक सौन्दर्य प्रतियोगिताका सहभागीलाई क्लास दिन प्रियंका हतार हतार आइतबार अमेरिका पुगेकी हुन् ।

प्रियंका त्यहाँ आफ्नो काममा मात्रै व्यस्त छैनन् । कामसँगै उनी रमाइलो पनि गरिरहेकी छिन् । प्रियंकाले हालै मात्रै आफ्नो इन्स्टाग्राममा टु पिसमा दुई वोल्ड तस्बिर पोस्ट गरेकी छिन् । स्विमिङ कस्ट्युममा प्रियंका निकै हट देखिएकी छन् । आयुष्मानसँग इन्गेजमेन्ट भए लगत्तै प्रियंकाको यस प्रकारको तस्बिर सार्वजनिक हुँदा बजारमा विभिन्न चर्चा सुरु भएका छन् । चर्चा अनुसार प्रियंका आफ्नो बोल्ड छविलाई कायम राख्न चाहाछिन्न् । चाहे इन्गेजमेन्ट अघि या पछि ।

उसो त प्रियंका बेला बेलामा आफ्नो हट एण्ड बोल्ड तस्बिरका कारण चर्चामा आउने गर्दछिन् । आयुष्मानकी मम्मी रविना देशरासँगको टु पिस वाला तस्बिर सार्वजनिक हुँदा एक प्रकारले हंगामा नै भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha