माण्डवीको तीज गीतमा पूजनाको छम्छमी

नेपाली लोक साँगीतिक क्षेत्रमा यतिबेला तीजको माहोल छ । तीज गीतका भिडियोहरु धमाधम सार्वजनिक भैरहेका छन् । यस्तैमा गायिका माण्डवी त्रिपाठीको पनि तीज गीतको भिडियो सार्वजनिक भएको छ । ‘नाँचे म त’ बोलका तीज गीतमा माण्डवी र नायिका पूजना स्त्रीले मोडलिङ गरेका छन् । विपिन आचार्यको संगीत तथा शब्द रहेको गीतमा माण्डवीको स्वर छ । प्रदीप श्रेष्ठको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha