निश्चलको निर्देशनमा स्वस्तिमा नाचिन् फिरिरि (भिडियो)

‘कुटुमा कुटु’ पछि निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले एउटा म्युजिक भिडियोमा सँगै काम गरेका छन् । जुन भिडियोे शुक्रबार सार्वजनिक भएको छ । भिडियोलाई निश्चल आफैंले निर्देशन गरेका हुन् । भिडियो हेर्नुस् :

भिडियोमा निश्चल सहित स्वस्तिमा खड्का र डान्स ग्रुप क्रिष्टल क्लजको नृत्य छ । डान्सिङ नम्वरको गीतमा महेश काफ्लेको स्वर, शब्द तथा संगीत छ । महेशलाई गायिका मेलिना राईले साथ दिएकी छन् । क्यामेरा शिवराम श्रेष्ठ र सुरज क्षेष्ठको छ । भिडियोको सम्पादन लोकेश बज्रचार्यले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha