ब्ल्याक एण्ड ह्वाइट दुनियाँमा स्वस्तिमा (भिडियो)

अभिनेत्री स्वस्तिमा खड्काको ‘काजीको घोडा’ शिर्षकमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियो ४० वर्ष अगाडीको घटना र परिवेशमा विकास सुवेदीले निर्देशन गरेका छन् ।

भुवन सिवाकोटी चौघरेको शब्द, रामचन्द्र थापाको संगीत र रामकृष्ण निरौलाको स्वर सजित गीतको भिडियोमा भीमफेदी गाइजको पनि अभिनय छ । भिडियोको सुरुवात राजा विरेन्द्रको बारेमा रेडियो नेपालबाट बज्दै गरेको समाचारबाट सुरु गरिएको छ । जसले ४० वर्ष पछाडीको कालखण्डमा दर्शकलाई पुर्याउछ ।

भीमफेदी गाइजले कोरियोग्राफी भरेको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोको अतिथि कलाकारको रुपमा जुना सुन्दास र सन्जु शाह देखा परेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha