‘माया दिदी’को सत्यकथामा सत्ता कृष्णको ‘बेरंगी माया’

रुकुम जिल्ला निवासी ‘माया दिदी’को सत्यकथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । उदयमान गायक संघर्ष सत्ता कृष्णले आफ्नै स्वब्द/संगीत र स्वरमा सत्यकथामा आधारित ‘बेरंगी माया’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् भिडियो:-

नवकलाकार रश्मी पाण्डेले अभिनय गरेको गीतमा ‘मैया दिदी’को कथा प्रस्तुत गरिएको छ । जो मानसिक सन्तुलन गुमाएर भोक र प्यासको लागि भौतारिएकी छन् । र उनलाई सहयोग खाँचो छ ।

दीपेन्द्र केसीले निर्देशन गरेको भिडियोमा रामशरण उप्रेतीको छायाँकन र फराज अर्पणको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha