नृत्य निर्देशक गोविन्द राई क्यानडामा सम्मानित

वरिष्ठ नृत्य निर्देशक गोविन्द राई ‘नेपाली क्यानडियन आर्टिस्ट ग्रुप एण्ड नेपाली वुमेन एसोसियसन अफ बि.सी’ नामक संस्थाबाट सम्मानित भएका छन् । आयोजिक सांस्कृतिक कार्यक्रममा नृत्य निर्देशक राईलाई सम्मान गरिएको हो ।

दर्जनौं नेपाली फिल्मका गीतमा नृत्य निर्देशन गरेका राईले त्यहाँ बच्चादेखी वृद्धसम्मालाई नृत्य सिकाएका थिए । राईको निर्देशनमा त्यहाँ २५ ओटा नेपाली गीतमा मौलिका नृत्य प्रस्तुत गरेका थिए । गोबिन्द आफैंले पनि २ वटा गीतमा नाचेका थिए । कार्यक्रममा त्यहाँ मन्त्रीदेखि गन्यमान्य व्यक्ति सहभागी थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha