कमला र अनुले काटे ब्युटि केयरको रिबन

ब्युटिसियन सुष्मिता आचार्यले शंखमुलमा स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर स्थापना गरेकी छिन् । बिहिबार आयार्यले इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयरको उद्घाटन गरेकी हुन् ।

आचार्यको ब्युटि केयरको उद्घाटन वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठ, नायिका अनु शाह तथा मोडल जुना गुरागाईं श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । उनीहरुले रिवट काट्दै ब्युटि केयरको उद्घाटन गरेका हुन् । दुवैले ब्युटि केयरलाई सफलताको शुभकामना दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha