‘छक्का पञ्जा ३’ को गीत ट्रेन्डिङको पहिलो नम्वरमा

‘छक्का पञ्जा ३’ मा समावेश पहिलो नम्वरमा गीतको भिडियो नेपाल युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा आइपुगेको छ । १८ लाख बढी भ्युज कमाउँदै यो मल्टीस्टारर नाचेको गीत ट्रेन्डिङको एक नम्वरमा आएको हो । गीत :

गत साउन १४ गते, सोमबार २ : ३५ पहिलो नम्वरमा युट्युवमा अपलोड गरिएको थियो । छोटो समयमा धेरै भ्युज पाउन सफल ‘छक्का पञ्जा ३’ को यो गीत निकै नै प्रतिक्षामा थियो । दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्द रहेको पहिलो नम्वरमा डेभिड शंकर र बिन्दु परियारको स्वर छ ।

लोक लयको पहिलो नम्वरमा गीतमा दिपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, संजोग कोइराला, दीपिका प्रसाईं र सुमन गिरी भान्जाले कम्मर मर्काएका छन् । कोरियोग्राफी कविराज गहतराजको छ । ‘छक्का पञ्जा ३’ दशैंमा लाग्दैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha