भिटेनको ‘कथा’ ट्रेन्डिङको शिर्ष स्थानमा

युवा पुस्तामाझ चर्चित र्यापर समिर घिसिङ उर्फ भिटेनको पछिल्लो गीतलाई निकै नै रुचाइएको छ । गायक धमेन्द्र सेवनको स्वरमा भिटेनको ‘कथा’ को भिडियो अहिले ट्रेन्डिङको शिर्ष स्थानमा छ । भिडियो हेर्नुस् :

आफ्नै आम परिवारप्रति सर्मप्रित साँगीतिक भिटेनको कथालाई निकै नै रुचाइएको छ । अपलोड गरेका एक साता नपुग्दै भिडियोलाई ७ लाख बढीले भिजिट गरेका छन् । भिटेन आफ्नै सोचमा बनेको भिडियो मनछुने बनेको छ । भिटेनसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha