‘कायरा’को नयाँ गीत रिलिज : रंग खोज्दै आर्यन

प्रदर्शनरत फिल्म ‘कायरा’ को तेश्रो गीत सार्वजनिक गरिएको छ । ‘रंग छ कहाँ’ बोलको गीतमा कोशिस क्षेत्रीको संगीत र केतन क्षेत्रीको स्वर छ । शब्द नायक आर्यन सिग्देल आफैंले लेखेका हुन् । भिडियो हेर्नुस् :

कायरा मा आर्यन र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । म्युजिकल लभ स्टोरी फिल्मले सुरुवाती व्यापार सुखद गर्यो । लक्ष्मण रिजाल निर्देशित फिल्मको प्रतिक्रया भने मिश्रित पाइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha