चुरा बजाउँदै धोको फुकाएर नाचिन् बर्षा (भिडियो)

करिब आधा दर्जन फिल्ममा नायिका भएर अभिनय गरेकी नायिका बर्षा खड्का तीज गीतमा छमछम नाचेकी छन् । बर्षा नाचेको ‘बजाएर चुरा’ बोलको गीतको भिडियो आइतबार सार्वजनिक गरियो । द्वारिका अधिकारीको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :

राज सागरको संगीत रहेको गीतमा अञ्जु श्रेष्ठ र दीपा लामाको स्वर छ । शब्द यशु थापाको हो । लुजा सिंहले खिचेको भिडियोलाई विष्णुहरी तिमल्सिनाले सम्पादन गरेका हुन् । भिडियोमा बर्षासँगै यशु थापा, अञ्जु श्रेष्ठ र अनिताले नृत्य पस्केका छन् । बर्षा युरोप बस्दै आइरहेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha