वरुण र अनुश्काको ‘सुई धागा’ ट्रेलर रिलिज

यशराज फिल्मसको प्रस्तुती बलिउड फिल्म ‘सुई धागा-मेड इन इन्डिया’ को प्रोमो रिलिज भएको छ । वरुण धवन र अनुष्का शर्माको मुख्य भूमिका रहेको फिल्मलाई शारट कटरियाले निर्देशन गरेका हुन् । प्रोमो हेर्नुस् :

सेप्टेम्वर २८ तारिखमा प्रदर्शन हुने फिल्म ‘सुई धागा’ एक आत्मनिर्भर दम्पत्तीको कथा हो । जसले आफ्नो पुरानो पेशालाई आत्मसाथ गर्दै परिवार र समाजलाई सुखी बनाउँछन् । युवा स्टार वरुण धवन जुडुवा २ पछि दर्शकमाझ आउँदैछन् भने अनुश्का अभिनित सञ्जु अहिलेपनि सफलताका साथ प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha