‘बाँध मायाले’ आर्यन र सृष्टिका लागि चल्नै पर्ने

नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’ असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । सविर श्रेष्ठ निर्देशित फिल्म बक्स अफिसमा कस्तो चल्ला त ?

आर्यन र सृष्टिका लागि भने बाँध मायाले चल्न आवश्यक छ । किनकी यी दुवैका डेव्यु बाहेकाका अन्य फिल्महरु बक्स अफिसमा एक एक वटा फिल्महरु असफल भएका छन् ।

आर्यनको ‘बटरफ्लाइ’ र सृष्टिको ‘रोमियो एण्ड मुना’ले लाई दर्शकले रातो कार्ड देखाइदिए । त्यसैले पनि आर्यन र सृष्टिका लागि बाँध मायाले हिट हुंन आवश्यक छ । तेश्रो पटक दर्शकमाझ आउँदा आर्यन र सृष्टिलाई लाग्ला त लक ? गीत हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha