मनिषाको जन्मदिनमा रेखादेखि शाहरुखसम्म

मनिषा कोइरालाले आफ्नो ४८ औं जन्मदिन बलिउडका हस्तीहरुसँग मनाएकी छिन् । मनिषाको जन्मदिनमा रेखादेखि शाहरुख खानसम्म उपस्थित थिए ।

रेखा र शाहरुखसँग मनिषाको जन्मदिनमा भेट्रान निर्देशक संजय लिला भन्साली पनि पुगेका थिए । यही सँगै बलिउडका दर्जनौं सेलिव्रेटी त्यहाँ उपस्थित भएर रमाइलो गरे । वर्थ डे पार्टीमा मनिषाका आमा र बुवा पनि सरिक थिए ।

पाठेघरको क्यान्सर निको भएपछि मनिषा बलिउडमा सक्रिय भैरहेकी छिन् । उनी अभिनित फिल्म ‘सञ्जु’ले लामो समयसम्म बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फेरी पनि मनिषालाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha