म्युजिक भिडियोमा आँचललाई फकाउँदै पल

पल शाह र आँचल शर्मा फिचरिङ ‘कर्केले पात’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मेलिना राई र रत्न शुमशेर थापाको स्वरमा छ । भिडियो हेर्नुस् :

यस गीतमा नारायण ओलीको संगीत रहेको छ भने राजन इशानले संगीत संयोजन गरेका छन् । भिडियोको निर्देशन शान थापाले गरेका हुन् । कोरियोग्राफी राजिव समिरले गरेका छन् ।

रत्न शुमशेर थापाको लेखन रहेको यस गीतमा पलले आँचललाई फकाउँदै छन पल । पल र आँचलले नाईं नभन्नू ल ४ र जोनी जेन्टलम्यान अनि थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha